३६.५% बोनस शेयर सँगै राधी विद्युतले १४७.५२% हकप्रद शेयर जारी गर्ने

३६.५% बोनस शेयर सँगै राधी विद्युतले १४७.५२% हकप्रद शेयर जारी गर्ने

राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले १४७.५२% हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको जेष्ठ १६ गते बसेको संचालक समितिको बैठकले आफ्नो शेयरधनीहरुलाई ३६.५% बोनस शेयर वितरण गरे पश्च्यात कायम हुने ६४ करोड ६४ लाख ४ हजात हजार ६२२ रुपैंया ५० पैंसा बराबरको चुक्ता पूंजीको १४७.५२% ले हुन आउने हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद शेयर पश्च्यात राधी विद्युतको चुक्ता पूंजी १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२२ रुपैंया पुग्नेछ।

धेरै हेरिएको